केन्द्रीय संस्करण

सेयर बजारमा नेगेटिभ सर्किट, २० मिनेटका लागि कारोबार बन्द

person explore access_timeअसार १८, २०७७ chat_bubble_outline0

सेयर बजारमा साताको अन्तिम दिन (बिहीबार) नेगेटिभ सर्किट ब्रेकर लागेको छ । 

११ बजेर  २३ मिनेटमा नेगेटिभ सर्किट ब्रेक लागेको हो । यसबेलासम्मा बजार ५३.५० बिन्दुले बजार घटेको हो । 

लगातार पोजेटिभ सर्किट ब्रेकर लागेर बन्द भएको बजारमा आज भने नेगेटिभ सर्किट ब्रेकर लागेको हो । 

बजार २० मिनेटका लागि बन्द भएको छ । अब बजार ११ बजेर ४३ मिनेटमा खुल्नेछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.