बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेकर, ४० मिनेटका लागि कारोबार बन्द

बिहीबार, १८ असार २०७७, १२ : ००
बिहीबार, १८ असार २०७७

सेयर बजारमा दोस्रोपटक पनि कारोबार खुलेको ४ मिनेटमै नकारात्मक सर्किट ब्रेकर लागेको छ । 

बजार ५ प्रतिशतले  घटेपछि नेप्सेले  ४० मिनेटका लागि सेयर कारोबार बन्द  गरेको छ ।

यसअघि बजार खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप