केन्द्रीय संस्करण

करेन्ट लागेर महिलाको मृत्यु

person explore access_timeअसार १८, २०७७ chat_bubble_outline0

तनहुँको व्यास नगरपालिका–६ शेखाटारमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया हेकुठिनी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
    
घरमा मिक्स्चर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी श्रेष्ठको उपचारका क्रममा रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकाारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.