केन्द्रीय संस्करण

सुनको मूल्य तोलामा ५०० ले घट्यो

person explore access_timeअसार १९, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै शुक्रबार ९० हजार ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै बिहीबार तोलामा ९५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ९४० रुपैयाँमा कारोबार भएको छ ।   
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.