मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘मेरो आफ्नो’को पहिलो गीत ‘यति खुसी दिउँला की’ सार्वजनिक

शुक्रबार, १९ असार २०७७, १२ : ४३
शुक्रबार, १९ असार २०७७

काठमाडौं – फिल्म ‘मेरो आफ्नो’ले पहिलो गीत ‘यति खुसी दिउँला की’ सार्वजनिक गरेको छ । फिल्मको प्रचारपैसार बिस्तरै गर्ने उदेश्यले निर्माण युनिटले गति सार्वजनिक गरेको हो । 

केवलजंग कुँवर र सुजाता थापाको अभिनय रहेको गीमा  प्रताप दास र अनु चौधरीले स्वर दिएका छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी समेटिएको छ । 

राजु अधिकारीको निर्देशन रहको फिल्म ‘मेरो आफ्नो’को प्रदर्शन मिति भने तय हुन बाँकी रहेको छ । 

मौनता श्रेष्ठको निर्माण, श्रीराम बराल प्रस्तुतकर्ता रहेको फिल्ममा आरती अधिकारीको कथा, विकाश चौधरीको संगीत, पवन गौतमको छायांकन, हिमाल केसीको एक्सन र मन्दील श्रेष्ठको सम्पादन छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप