केन्द्रीय संस्करण

नेपाली सेनाको प्रवक्तामा पौडेल

person explore access_timeअसार २०, २०७७ chat_bubble_outline0

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोषबल्लभ पौडेलले पाएका छन्।

सैनिक मुख्यालयस्थित १५ बाहिनीपति रहेका सहायक रथी पौडेललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो ।

हालका प्रवक्ता विज्ञानदेव पाण्डेले सहायक रथी पौडेललाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गरिसकेका छन् । 

सहायक रथी पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.