बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भुर्तेलको निर्देशनमा फिल्म ‘लभ डिजाएर’

आइतबार, २१ असार २०७७, १२ : ५४
आइतबार, २१ असार २०७७

काठमाडौं । चिरञ्जीवी भुर्तेलको निर्देशन रहेको छोटो फिल्म ‘लभ डिजाएर’ सार्वजनिक भएको छ । नेपाली समाजमा रहेका पारिवारिक खट्पट, श्रीमान् श्रीमती विचको अन्तरद्वन्द्व लगायत बिषय फिल्ममा देखाउन खोजिएको छ । 


पुजन कार्की (काजी), सृजना बिसी, प्रेमराज अधिकारीको मुख्य भूमिका रहेको फिल्म सि.बि प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।निर्देशक भुर्तेलले लकडाउनको समयमा पनि ‘साइलीको घैंटो’, ‘एनआरएन म्यारिज’, ‘हुतिहारा’, ‘अधुरो प्रेम’ लगायत केही छोटा फिल्म सार्वजनिक गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप