केन्द्रीय संस्करण

भुर्तेलको निर्देशनमा फिल्म ‘लभ डिजाएर’

person explore access_timeअसार २१, २०७७ chat_bubble_outline0

काठमाडौं । चिरञ्जीवी भुर्तेलको निर्देशन रहेको छोटो फिल्म ‘लभ डिजाएर’ सार्वजनिक भएको छ । नेपाली समाजमा रहेका पारिवारिक खट्पट, श्रीमान् श्रीमती विचको अन्तरद्वन्द्व लगायत बिषय फिल्ममा देखाउन खोजिएको छ । 


पुजन कार्की (काजी), सृजना बिसी, प्रेमराज अधिकारीको मुख्य भूमिका रहेको फिल्म सि.बि प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।निर्देशक भुर्तेलले लकडाउनको समयमा पनि ‘साइलीको घैंटो’, ‘एनआरएन म्यारिज’, ‘हुतिहारा’, ‘अधुरो प्रेम’ लगायत केही छोटा फिल्म सार्वजनिक गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.