बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटार वार्ता सकियो

आइतबार, २१ असार २०७७, १३ : ५५
आइतबार, २१ असार २०७७

काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको छ । 

बैठक करिव डेढ घण्टा बसेर सकिएको हो । बैठकमा के के विषयमा छलफल भयो भन्ने आइसकेको छैन ।

नेकपा अध्यक्ष प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले भोलि फेरि बैठक बसेर सहमति जोज्नेगरी आजको बैठक सकिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप