शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी विकास बैंकको बनेपा शाखा कार्यालय स्थानान्तरण

आइतबार, २१ असार २०७७, १७ : १७
आइतबार, २१ असार २०७७

बनेपा– लुम्बिनी विकास बैंकको बनेपा शाखा कार्यालय पूर्व सञ्चालनमा रहेको भवनबाट करीब १०० मीटर पश्चिमतर्फ स्थानान्तरण भएको छ । 

बनेपा नगरपालिका वडा नं. ७ स्थित प्राईम कमर्सियल बैंक (साविकको कैलाश बैंक) भएको अनिला प्लाजामा स्थानान्तरण भएको हो ।  

पूर्व शाखाबाट हुँदै आएका सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरु अबउपरान्त नयाँ शाखाबाट हुने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप