मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा ५ संक्रमित थपिए, कुल संक्रमित संख्या

आइतबार, २१ असार २०७७, २० : १०
आइतबार, २१ असार २०७७

पोखरा । गण्डकीमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशमा कुल संक्रमित संख्या १०९६ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा २ महिलासहित लमजुङको राइनास, गोरखाको गोरखा नगरपालिका र बागलुङमा कोरोना पुष्टि हुने अघि नै मृत्यु भएका पुरुष रहेको निर्देशनालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप