शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘नमाग मसँग माया’मा सरिता र भूपेन्द्रको प्रेम

सोमबार, २२ असार २०७७, १५ : ३६
सोमबार, २२ असार २०७७

काठमाडौं । गायक तथा संगीतकार सुवर्णकुमार श्रेष्ठको नयाँ गजल गीत ‘नमाग मसँग माया..’ सार्वजनिक भएको छ । गीतको भिडियो पनि बनेको छ । जसमा रमेश चन्द सोडारी, भूपेन्द्र कुमार खड्का र सरिता भारतीको त्रिकोणात्मक प्रेम देखाइएको छ । 

पत्रकार डब्बुु क्षत्रीको निर्देशन रहेको भिडियोमा आफ्नी श्रीमती तथा प्रेमिकालाई सानो कुरामा शंका गर्दा घरनै बर्बाद हुने र सम्बन्ध बिग्रने कथा प्रस्तुत गरिएको छ ।  मोहनिस श्रेष्ठको छायाँकन र डब्बु क्षेत्रीकै सम्पादन रहेको भिडियो काजल क्रियसनकी फेशन डिजाईन काजल शर्माले निर्माण गरेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप