सुशान्तको ‘दिल बेचारा’ को ट्रेलरले बनायो विश्व रेकर्ड
मङ्गलबार, २३ असार २०७७, ०९ : २३
सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ ट्रेलर सोमबार रिलिज भएको छ । ट्रेलरलाई लाखौंले मन पराएका छन् र यसैकारण यसले विश्व रेकर्ड बनाएको छ । वास्तवमा ‘दिल बेचारा’ को ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो बनेको छ ।
ट्रेलर रिलिन हुनु अघि नै ५५ हजार लाइक्स भिडियोले पाइसकेको थियो ।
फिल्म ‘दिल बेचारा’ बाट कास्टिङ डायरेक्टर मुकेशश छाबडाले निर्देशकको रुपमा आफ्नो डेब्यू गरिरहेका छन् । फिल्ममा सुशान्त सिंह राजपूत र संजना सांघीबाहेक सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि महत्वपूर्ण भूमिका छ ।
#DilBecharaTrailer becomes the fastest Video in the world to cross 1 Million likes On Youtube in only 98 minutes. #DilBechara #SushanthSinghRajput #SanjanaSanghi pic.twitter.com/aX24uGvzi7
— Indian Box Office (@box_oficeindian) July 6, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि