शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पराईको सिन्दुर लगाएकी तारा

बिहीबार, २५ असार २०७७, ११ : ४२
बिहीबार, २५ असार २०७७

काठमाडौं – गीतकार तारा अधिकारीको नयाँ गीत ‘पराईको सिन्दुर’ सार्वजनिक भएको छ । गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत छ । 

विछोड भएपछि हुने प्रेमलाई व्यक्त गरिएको गीतको भिडियो समेत बनेको छ । जसमा जीवन भट्टराई र तारा अधिकारीको अभिनय छ । भिडियोमा ताराको विछोडमा जीवन तड्पिएको देखाइएको छ ।

शान थापाको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन, शिलन लम्सालको सम्पादन छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप