शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मीले ल्याइन् ‘मोटाउथ्यो कि जिउ’

शुक्रबार, २६ असार २०७७, ११ : ३२
शुक्रबार, २६ असार २०७७

काठमाडौं – गायिका लक्ष्मी आचार्यको तीजको गीत ‘मोटाउथ्यो कि जिउ’ सार्वजनिक भएको छ । 

अघिल्लो बर्ष ‘फुंगालेर माईती घर’बोलको गीत ल्याएकी लक्ष्मीले यो बर्ष ‘मोटाउथ्यो कि जिउ’ बोलको गीत ल्याएकी हुन् ।

गीतमा बिष्णु न्यौपानेको लय तथा संगीत रहेको छ । गीतको भिडियो समेत निर्माण भएको छ । मौसम हिमालको निर्देशन रहेको भिडियोमा गायिका आचार्यले नै मोडलिङ गरेकी छन् ।

गीतको भिडियोमा करन चैसिरको छायाँंकन, प्रविन भट्टको सम्पादन रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप