केन्द्रीय संस्करण

डिशहोमको फन्ड ट्रान्सफर मार्फत बार्षिक रिचार्ज गर्दा हरेक हप्ता नगद दुई लाख जित्ने मौका

person explore access_timeअसार २६, २०७७ chat_bubble_outline0

डिशहोमले संचालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिइने भएकोछ । २०७६ फागुन २ गते देखि सुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालनहुने भनिएको भएपनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने भएको हो ।

डिशहोमको देशभर रहेको बिक्रेतावानजिकैको डिलर मार्फत फन्डट्रान्सफर वाट बार्षिक रिचार्ज गर्दा Weekly Lucky Drawमा सहभागी हुनपाईने छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 र रमाइलो टिभीमा Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनोट हुनेछन् । यो योजनाअनुसार २ जनाभाग्यशाली विजेताहरुले प्रतिव्यक्ति रु एक लाख नगद प्राप्त गर्नु हुनेछ । 

फन्डट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिसहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो Weekly Lucky Draw मा सहभागी गराईने भएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

यो पनि पढौँ