एलजीको वासर ड्रायर वासिङ मेसिनको माग बढ्यो
आइतबार, २८ असार २०७७, २० : ४३
वर्षायामको सुरुवात भएसँगै नेपाली बजारमा एलजीको वासर ड्रायर वासिङ मेसिनको माग अत्याधिक बढेको कम्पनीले जनाएको छ ।
१० वर्ष वारेण्टी, एलर्जी मुक्त, ट्रु स्टिम, ६ मोसन डिरेक्ट ड्राईभजस्ता विशेषता सो वासिङ मेसिनको रहेको छ ।
एलजीमा विभिन्न मोडलका वासिङ मेसिनहरु रहेको छन् । जसमा ८ देखि १८ केजि सम्मको लुगाधुने क्षमता साथै ५ देखि १० केजी सम्मको लुगा केही समयमै सुकाउने क्षमता रहेको छ । जसकारण वर्षायाममा भिजेको कपडाबाट हुने समस्या जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, लुगा खराब हुने जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रपअन्तर्गतको सि.जी. इम्पेक्स प्रा.ली. हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै