ऐश्वर्यासहित बच्चन परिवारलाई कोरोना हुँदा विवेक ओबरोयले भने, ‘परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु’
शनिबार राती अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ भएपछि ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित भएको खबर आएको छ । यसले बच्चन परिवारका प्रशंसक चिन्तित भएका छन् ।
बलिउड सेलिब्रिटीले पनि सोसल मिडियामा परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसमा विवेक ओबरोय पनि समावेश छन् । विवेकले ट्वीटरमा आराध्या र ऐश्वर्याको कोभिड–१९ पोजेटिभ भएको खबरको एउटा लिङ्क सेयर गर्दै लेखे, ‘म परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु ।’
Our prayers for the well being and quick recovery of the family🙏 https://t.co/23BEckqTLa
— Vivek Anand Oberoi (@vivekoberoi) July 12, 2020
बिग बी–अभिषेकका लागि पनि गरे ट्वीटः
यसअघि विवेकल बिग बी र अभिषेकलाई कोरोना पोजेटिभ भएपछि ट्वीटमा लेखेका थिए, ‘म अमिताभ बच्चन सर र अभिषेक बच्चन चाँडै नै निको हुन् भनेर कामना गर्छु । हामी सबै तपाईंका लागि प्रार्थना गरिरहेका छौं । चाँडोभन्दा चाँडो निको हुनुहोस् । ध्यान राख्नुहोस् ।’
Wishing @SrBachchan sir & @juniorbachchan a speedy recovery🙏
— Vivek Anand Oberoi (@vivekoberoi) July 11, 2020
We’re all praying for you! Get well super soon! Take care 🙏
विवेकसँग भएको थियो ऐश्वर्याको ब्रेकअपः
सलमान खानसँग ब्रेकअपपछि ऐश्वर्या विवेक ओबरोयसँग सम्बन्धमा थिइन् । यी दुईले फिल्म ‘क्यों हो गया न’ मा सँगै काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ