शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक ६ बजे

सोमबार, २९ असार २०७७, १५ : ४१
सोमबार, २९ असार २०७७

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक बेलुका ६ बजेका लागि बोलाइएको एक मन्त्रीले जानकारी दिए । 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउनेबारे सर्वोच्च अदालतले दिएको आदेशअनुसार निर्देशिका पारित गर्ने सम्भावना रहेको छ ।

 त्यस्तै रिक्त विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा समेत छलफल हुने एक मन्त्रीले जानकारी दिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप