बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेलिनाको ‘छन् छन् चुरा’मा रियासा र सुधीर

मङ्गलबार, ३० असार २०७७, १२ : ४२
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । गायिका मेलिना राईको स्वर रहेको गीत ‘छन् छन् चुरा’ सार्वजनिक भएको छ । गीतमा मेलिनालाई गायक सुरज श्रेष्ठले स्वरमा साथ दिएका छन् । 

शंखर लामिछानेको शब्द र संगीत रहेको गीतको एक आकर्षक भिडियो समेत निर्माण भएको छ । भिडियोमा मोडल रियासा दाहाल र सुधीर श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

प्रिस्पन कार्कीले भिडियो निर्देशन गरेकी हुन् । जसमा छायाँकन नरेश अयेर र सम्पादन नविन निरौलाको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप