यी ‘युवती’ को सुन्दरताले कायल भइरहेका छन् युवक, तर वास्तविकता यस्तो
प्रविधीले निक्कै फड्को मारिसकेको छ । आजको डिजिटल युगमा यस्ता थुप्रै कुरा बनिसकेका छन् जसको केही वर्ष पहिले कसैले पनि कल्पना गरेका थिएनन् । अब यी ‘युवती’ लाई नै हेर्नुहोस् । उनको सुन्दरताले जो सुकैको मन चोर्न सक्छ । तर यसको वास्तविकता केही फरक छ जुन थाहा पाउँदा अचम्मित हुनुहुनेछ तपाईं ।
हो, हेर्दा निकै सुन्दर देखिने यी ‘युवती’ वास्तवमा एक ‘डल’ खेलौना हुन् । यो खेलौना सोसल साइटमा निकै चर्चित छ । पहिलो नजरमा जो सुकैले पनि यसलाई युवती नै ठान्दछन् । तर यसको नजिक जाँदा थाहा हुन्छ कि वास्तवमा यो एक खेलौना हो जसले कुराकानी पनि गर्न सक्छ । यस्तो प्रकारको खेलौना मनोरञ्जनका लागि बनाइन्छ । विदेशमा यी सेक्स डललाई निकै रुचाइन्छ । जसले धोकाका कारण मानिसलाई विश्वास गर्दैनन्, उनीहरु सेक्स डलमा निर्भर हुन्छन् । यी खेलौनाको मूल्य लगभग चार लाख रुपैयाँसम्म पर्ने गर्दछ । अब त यस्ता खेलौनामाथि छाला पनि राखिन्छ जसका कारण यो वास्तविक देखिन्छ ।
चीनियाँ कम्पनी हुन् विज्ञः
सेक्स डल बनाउनमा चिनियाँ कम्पनी सबैभन्दा अगाडि छन् । यसमा एक्स डल नामको कम्पनी शीर्ष स्थानमा छ । केही समय अघि यसले डिएस डल रोबोटिक हेड नामबाट आफ्नो नयाँ सामग्री मानिसहरुमाझ सार्वजनिक गरेका छन् । यो खेलौनाले तपाईंसँग कुरा गर्न सक्छ, हाँस्न सक्छ र गीत पनि गाउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
-
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
-
निजी क्षेत्रलाई विश्वासमा लिएर नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री
-
सहिद पत्नीको व्यथा : सहिद परिवारको परिचयपत्रकै खिल्ली उडाइन्छ
-
भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात