मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कट्रिना कैफका यी तस्बिरले पाए चौतर्फी वाहवाही

बिहीबार, ०१ साउन २०७७, १३ : ३७
बिहीबार, ०१ साउन २०७७

बलिउड नायिका कट्रिना कैफ सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र आफ्ना थुप्रै तस्बिर सेयर गरिरहन्छिन् । उनले पोस्ट गर्ने तस्बिरको निकै चर्चा समेत हुनेगर्छ । कट्रिना आज (जुलाई १६) मा आफ्नो ३७ औं जन्मदिन मनाइरहेकी छिन् । उनको जुलाई सन् १९८३ जुलाई १६ मा हङ्गकङमा भएको थियो । कट्रिनाले १४ वर्षको उमेरमा मोडलिङमार्फत् आफ्नो करियरको सुरुवात गरेका थिए । कट्रिना बलिउडकी शीर्ष नायिकामध्येकी एक हुन् । उनको जन्मदिनको मौकामा उनका निकै चर्चित भएका १० तस्बिर हेरौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप