बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा सामान्य गिरावट, तोलामा ९२ हजार २०० रुपैयाँ

शुक्रबार, ०२ साउन २०७७, १३ : ४१
शुक्रबार, ०२ साउन २०७७

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९२ हजार २०० कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
महासंघका अनुसार शुक्रबार तेजावी सुन तोलामा ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी शुक्रबार अघिल्ले दिनको तुलनामा रु १० घटेर ९९५ रुपैयाँमा कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप