शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी कागजात किर्ते मुद्दाका फरार पक्राउ

बुधबार, ०७ साउन २०७७, २० : २३
बुधबार, ०७ साउन २०७७

 
काठमाडौं । सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार एकजनालाई प्रहरीले पक्रेको छ ।

किर्ते मुद्धामा फरार हरि शरण महतलाई ललितपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी सहकुलबहादुर थापाले जानकारी दिए ।

मालपोत कार्यालय कलंकीको जाहेरीका आधारमा हरि शरण महतलाई अदालतले २ वर्ष कैद र ३७ लाख ५० हजार जरिवाना हुने फैसला गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप