शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्सव र दमनको गाईजात्रे झटारो ‘वार कि पार’

शुक्रबार, ०९ साउन २०७७, १८ : २२
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं । गाईजात्रा नजिकिँदै गर्दा विभिन्न हास्यव्यङ्ग्यात्मक भिडियोहरु सार्वजनिक भइरहेका छन् । यस्तैमा उत्सव केसी र दमन रुपाखेतीको हास्यव्यङ्ग्यात्मक गाईजात्रे झटारो ‘वार कि पार’ सार्वजनिक भएको छ ।  भिडियोसहित सार्वजनिक झटारोमा राजनेताहरुलाई गाली गरि सुध्रिने मौका दिएको, अबको जिम्मेवारी युवाहरूलाई दिन सुझाव लगायतका बिषय समेटिएको छ । 

भिडियोमा लय संग्रौला, दमन रुपाखेती, लक्ष्मीनाथ तिमिल्सिना, सुशीला निरौला(बिम्ली), घनश्याम गौतम, सुरेश तिमिल्सिना, शोभा भण्डारी, विजय तिमिल्सिनालगायतका कलाकारको अभिनय भरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप