बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषध मुद्दाका दोषी जेल चलान

बुधबार, १४ साउन २०७७, १९ : ५३
बुधबार, १४ साउन २०७७

काठमाडौं । लागुऔषध मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार रहेका किरण ब्यान्जुलाई प्रहरीले पक्रेको छ । भक्तपुरको व्यासी घर भएका ब्याञ्जुलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले पक्रेको हो ।

लागु औषध मुद्धामा दोषी ठहर गरिएका उनलाई जिल्ला अदालत भक्तपुरको आदेशले केन्द्रिय कार्यालय सुन्धारामा थुनामा पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ०७४ चैतमा भक्तपुर जिल्ला अदालतले उनलाई १ वर्ष ९ महिना २६ दिन कैद र एक लाख १ हजार जरिवाना हुने फैसला गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप