शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

शनिबार, १७ साउन २०७७, ०६ : ५०
शनिबार, १७ साउन २०७७

काठमाडौं – लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ। 

विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

१.   नाका बन्द गर्न ढिलाइ
२.   अनुशासनहीन नागरिक
३.  अपुरो परीक्षण
४.   खचाखच क्वारेन्टाइन
५.  विपद्मा धन्दा
६.   नाकामा खोइ होल्डिङ सेन्टर ?     
७.   पासको दुरुपयोग
८.   अपर्याप्त पूर्वाधार एवं जनशक्ति
९.  समन्वय अभाव
१०.   सूचनामा पहुँचै पुगेन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप