बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ क्यापिटलका ग्राहकले डीम्याट र मेरो शेयर नवीकरण शूल्क आइएमई पे वालेट मार्फत भुक्तानी गर्न सक्ने

आइतबार, १८ साउन २०७७, १८ : २४
आइतबार, १८ साउन २०७७

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरूले डीम्याट र मेरो शेयर नवीकरण शूल्क आइएमई पे वालेट मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

यस सम्बन्धि सम्झौता–पत्रमा मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप