शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनप्रगतिशिल मंचद्वारा एनआरएनए टिमलाई बधाई

मङ्गलबार, २७ भदौ २०७४, १२ : २१
मङ्गलबार, २७ भदौ २०७४

दोहा– नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाली जनप्रगतिशिल मंच कतारले भखरै सम्पन एनआरएन एएनसिसि कताका नवनिर्वाचित कार्य समितीलाई एक कार्यक्रम गरी बभाइ तथा शुभकामना दिएको छ ।
नेपाली जनप्रगतिशिल मंचका पाँचौ महाधिवेशन संयोजक रकमध्वज राईको सभापत्विमा ९ सेप्टेम्बरमा सम्पन उक्त कार्यक्रममा नेकपा माआबादीका केन्द्रीय सदस्य तथा गल्फउप–संयोजक शनिकुमार ओली सहभागि भएका थिए । कार्यक्रममा बिशेष अतिथी एनआरएनएआईसिसि गल्फ सह–संयोजक उमेश अधिकारी सहभागि थिए ।

कार्यक्रममा एनआरएनए आईसिसिका बिनोद भटराई, एनआरएनएआईसिसि नवनिर्वाचित सदस्यबिमल सुवेदी, एनआरएन ए कतारका नवनिर्वाचित नगेन्द्र प्रसाद पोख्रेल (नविन),एनआरएन ए एनसिसि कतारकी युवा संयोजक माया केसी लगायत नवनिर्वाचित एनसिसि कतारका कार्यसमिती सदसयहरुको उपस्थिती थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप