बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खोकनामा रोपाइँ जात्रा, १० तस्बिरमा हेर्नुहोस्

बुधबार, २१ साउन २०७७, १८ : ४८
बुधबार, २१ साउन २०७७

काठमाडौँ  । बुधबार नेवार समुदायका मानिसले  रोपाईँ जात्रा मनाएका छन् । गाईजात्राको भोलिपल्ट उक्त समुदायले रोपाईँ जात्रालाई विशेष रुपमा मनाउने चलन रहेको छ ।

बुधबार ललितपुरको खोकना क्षेत्रमा विशेष झाँकीसहित रोपाईँ जात्रा मनाइएको छ । नेवा समुदायमा दिवंगत भएकाहरुको स्मरणमा विशेष रुपमा गाई जात्रा मनाइने चलन रहेको छ । सोही जात्राका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप