शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी मनाइयो खोकनाको पोखरीमा डुबुल्की मारेर देपुखु जात्रा (फोटोफिचर)

बुधबार, २१ साउन २०७७, १९ : १७
बुधबार, २१ साउन २०७७

ललितपुर । ललितपुरको खोकनामा बुधबार द्यःपुखू (देउपोखरी) जात्रा मनाइएको छ । प्रत्येक वर्ष जनैपूर्णिमा पछिको द्दितीयका दिन अर्थात गाइजात्राको भोलिपल्ट देपुखु जात्रा मनाइने गरिन्छ । देपुखु खोकनाको एक पोखरी हो, जहाँ नेवार समुदायले बाख्राको बली दिने चलन पनि छ । यसै दिनबाट बाह्र वर्षको एकपटक मात्र लाग्ने रुद्रयाणी देवीको मेला पनि सुरु हुने गर्दछ । सोही जात्राका तस्बिरहरु हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप