शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१ करोड ९ लाख कित्ता सेयर सूचीकृत

बिहीबार, २२ साउन २०७७, १२ : ०९
बिहीबार, २२ साउन २०७७

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा १ करोड ९ लाख ९० हजार ४३६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 
सोल्टी होटलले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५ प्रतिशत ५ बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकृत भएको हो । बोनस वितरणपछि हाल सोल्टीको सेयर पुँजी ८५ करोड २५ लाख रुपैयाँ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप