बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेञ्चुरी बैँकद्वारा थ्रीडी सेक्यूअर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ

शुक्रबार, २३ साउन २०७७, १९ : ३३
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । सेञ्चुरी कमर्सियल बैँक लिमिटेडद्वारा भारतको IZealiant Technologies सँगको सहकार्यमा थ्रीडी सेक्यूअर (3D Secure)सेवा प्रारम्भ गरेको छ । 

सो सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्ड, पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डहरुबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलैे र सुरक्षितरूपमा सामान खरिद गर्न सकिन्छ । 

थ्रीडी सेक्यूअर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्रीडी सेक्यूअर सेवामा कार्ड र ओटीपी दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप