सिराहामा मुशलधारे पानीले विथोल्यो कांग्रेसको चुनावी सभा
मङ्गलबार, २७ भदौ २०७४, १९ : १०
सिराहा – सिराहामा आयोजित नेपाली कांग्रेसको चनावी सभा मुसलधारे बर्षाका कारण विथोलिएको छ । २ नं. प्रदेशको चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा सहित कांग्रेसका शीर्ष नेताहरु सम्वोधन गर्न त्यहाँ पुगेका थिए ।
कार्यक्रमको शुरुवाती चरणमै मुसलधारे पानी परेपछि नेताहरु कार्यक्रम छोडी आ– आफ्नो गन्तव्यतर्फ लागेका थिए ।
कांग्रेस नेतृ चित्रलेखा यादवले सभामा बोलिरहै समयमा कार्यक्रम विथोलिएको थियो । उक्त सभामा प्रधानमन्त्री देउवा सहित नेता रामचन्द्र पौडेल,विमलेन्द्र नीधि लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा
-
समाजवाद निर्माणका लागि बलियो कम्युनिस्ट शक्तिको खाँचो
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
जब कुलदीप यादवले कप्तान ऋषभ पन्तलाई ‘डीआरएस’ का लागि बाध्य पारे
-
कपनबाट पेस्तोल लगायतका हतियारसहित गुण्डागर्दीमा संलग्न लिम्बु पक्राउ
-
कर्णालीमा एमाले र माओवादीको प्रतिष्ठाको लडाइँ : माओवादीको शक्ति कति ?