शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिराहामा मुशलधारे पानीले विथोल्यो कांग्रेसको चुनावी सभा

मङ्गलबार, २७ भदौ २०७४, १९ : १०
मङ्गलबार, २७ भदौ २०७४

सिराहा – सिराहामा आयोजित नेपाली कांग्रेसको चनावी सभा मुसलधारे बर्षाका कारण विथोलिएको छ ।   २ नं. प्रदेशको चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा सहित कांग्रेसका शीर्ष नेताहरु सम्वोधन गर्न त्यहाँ पुगेका थिए  ।

कार्यक्रमको शुरुवाती चरणमै मुसलधारे पानी परेपछि नेताहरु कार्यक्रम छोडी आ– आफ्नो गन्तव्यतर्फ लागेका थिए ।

कांग्रेस नेतृ चित्रलेखा यादवले सभामा बोलिरहै समयमा कार्यक्रम विथोलिएको थियो । उक्त सभामा प्रधानमन्त्री देउवा सहित नेता रामचन्द्र पौडेल,विमलेन्द्र नीधि लगायतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप