शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिलनले रितुको यादमा बगाए आँशु

मङ्गलबार, २७ साउन २०७७, १८ : ०७
मङ्गलबार, २७ साउन २०७७

काठमाडौं । गायक रुबेन अवालेको स्वर रहेको गीत ‘तिमी बिना’ सार्वजनिक भएको छ । गीतको आकर्षक भिडियोसमेत बनेको छ । रोशिकको निर्देशन रहेको भिडियोमा मिलन खड्का र रितु पौडेलेको अभिनय देख्न सकिन्छ ।  भिडियो गीतले ब्यक्त गरेजस्तै प्रेम र बियोगको कथामा देखाउन खोजिएको छ ।

‘तिमी  बिना’ मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम बियोगको बेदनामा आधारित गीत हो । गीतको संगीत संयोजन पनि अवाले आफैले गरेका हुन् भने संगीत स जोल मोक्तानको रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप