बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको बजेट ६४ करोड २२ लाख

बुधबार, २८ भदौ २०७४, १६ : ३६
बुधबार, २८ भदौ २०७४

कपिलवस्तु –कपिलवस्तुको बुद्धभुमि नगरपालिको पहिलो नगर सभाले आर्थिक वर्ष २०७४/७५ का लागि करिब ६४ करोड २२ लाख बजेट विनियोजन गरेको छ ।
नगर प्रमुख केशव कुमार श्रेष्ठले  मंगलबार भएको प्रथम नगर सभामा ६४ करोड २२ लाख ८७ हजार २ सय ३ रुपैयाँ बराबरको बजेट विनियोजन गरेका हुन् । जसमध्ये पुँजिगत तर्फ ४८ करोड ८१ लाख २ हजार २ सय रुपैयाँ र चालुतर्फ १५ करोड ४१ लाख ८५ हजार बरावरको रकम विनियोजन गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप