शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘अनुमाला’ सार्वजनिक

मङ्गलबार, ०९ भदौ २०७७, ११ : २१
मङ्गलबार, ०९ भदौ २०७७

काठमाडौं – कोरोनाको कारण पछिल्लो समय अधिकाम्स मानिस घरमा बस्न बाध्य छन् । यसरी घरमा बसेकाहरुका लागि समय पनि बिताउन सजिलो होस् र सन्देश पनि मिलोस् भन्ने हेतुले बिभिन्न छोटा फिल्म सार्वजनिक भइरहेका छन् । 

यस्तैमा फिल्म ‘अनुमाला’ पनि सार्वजनिक गरिएको छ । मल्लाज प्रोडक्सनको निर्माणमा बिभु पौडेल र बिशाल डोटेलको निर्देशन रहेको फिल्मले दुई महिला पात्र र उनीहरुको फरक जीवन शैली देखाउन खोजेको छ । 

सृष्टी खड्गी, रोहनी लामा, भीमा मैनाली, आर्यन खड्का, मनिष ढुंगानालगायतको अभिनय रहेको फिल्म छ । अभिषेक राईको छायांकन, बिशाल डोटेलको कथा र रोमीको सम्पादन फिल्ममा रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप