
ADVERTISEMENT
उद्यमी सीड क्याम्प सम्पन्न

काठमाडौं– ६ दिने उद्यमी सीड क्याम्प टेक संस्करण सम्पन्न भएको छ । स्टार्ट अप्स नेपालले यो तालिम आयोजना गरेको थियो ।
भविष्यमा उद्यमी बन्नेका लागि यो तालिम आयोजना भएको थियो । यसमा १६ टिमले आाफ्ना प्रविधी समावेश भएको व्यवसायीक सोच प्रस्तुत गरेका थिए भने प्रशिक्षकले सहजीकरण गरेका थिए ।
कार्यक्रममा भिन्न व्यवसायीक विचार, नेपालका डिजिटल नक्सा समावेश गरी पर्यटकीय स्थानको बारेमा जानकारी दिइएको थियो ।
डुलुवा नेपाल, नेपालीपना दिने गेमह्याम्मर ल्याब क्रिअसन, स्कूल र कलेजको सहभागी थियो ।
रातोपाटी
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ