शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएन एसिया प्यासिफिकको उपसंयोजकमा पोखरेलको उम्मेदवारी घोषणा

शनिबार, ३१ भदौ २०७४, १७ : ४७
शनिबार, ३१ भदौ २०७४

काठमाडौं– गैरआवासीय नेपाली संघ जापानका पूर्व अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रिय सदस्य पारसमणि पोखरेलले अक्टोबर महिनामा हुने संघको ग्लोबन सम्मेलनमा एसिया प्यासिफिकको उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

रोटरी क्लबको प्रतिष्ठित छात्रवृति रोटरी एम्बसोडोरियल प्राप्त गरी जापान गएका पोखरेल जापानमा स्थापित नेपाली ब्यबसायीका रुपमा परिचित छन् ।

सामिका ग्रुप अफ कम्पनीका अध्यक्ष समेत रहेका पोखरेलले गत वर्षबाट जापानमा पहिलोपटक नेपालीहरुको तर्फबाट सामिका सुपरमार्केट संचालनमा ल्याएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप