मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मतदानपछि प्रमुख निर्वाचन आयुक्तको यस्तो आयो प्रतिक्रिया

सोमबार, ०२ असोज २०७४, ०७ : ४८
सोमबार, ०२ असोज २०७४

सप्तरी - प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले मतदान गरेका छन् ।

स्थानीय तहको तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा प्रमुख आयुक्त डा. यादवले मतदान गरेका हुन् ।

सप्तरीको राजविराज नगरपालिका २ मतदान मेन्द्र क बाट यादवले मतदान गरेका हुन् । यादवले सुरुमा मतदान गरेका हुन् ।

मतदान गरेपछि सञ्चारकर्मीमाझ उनले भने,
-२० बर्षपछि मतदान गर्न पाउँदा मलाई निकै खुशी लागेको छ ।

-नयाँ संविधान (व्यवस्था) अन्तर्गत भोट गर्न पाउँदा म निकै खुशी लाग्यो  ।

-यस निर्वाचनले सकारात्मक परिणाम ल्याउने विश्वास लिएको छु  । 

-सम्पूर्ण मतदातालाई आफ्नो मताधिकारको प्रयोग गर्न उनले आग्रह पनि गरे ।

-निर्वाचन प्रक्रियमा केही सामान्य त्रुटीहरु भएका छन्, ती त्रुटीलाई हामीले सच्चाएर अघि बढेका छौं ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप