बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिमालयन बैंकद्वारा प्रधानमन्त्री दैबी प्रकोप उद्धा कोषमा रकम हस्तान्तरण

सोमबार, ०२ असोज २०७४, १५ : १९
सोमबार, ०२ असोज २०७४

काठमाडौं–हिमालयन बैंक लिमिटेडले बाढी तथा भूस्खलनमा परि घरवार विहीन भएकाको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरेको छ । 
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ११ लाख ११ हजार १ सय ११ पयाँ प्रदान गरेको छ । 
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जबराले प्रधानमन्त्रीको कार्यालयमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप