शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भैरहवामा टाटा मोटर्सको अत्याधुनिक नयाँ सोरुम

सोमबार, ०२ असोज २०७४, १७ : १०
सोमबार, ०२ असोज २०७४

काठमाडौं–सिप्रदी ट्रेडिङ्गले टाटा पेसेन्जर भेहिकलको आधिकारिक सोरुम भैरहवामा स१चालनमा ल्याएको छ । कम्पनीले भैरहवामा बुद्धम अटोमार्ट सञ्चालनमा ल्याएको हो । 
उक्त सोरुम टाटाका विभिन्न मोडेलका कारको विक्री हुने जनाइएको छ । सिप्रदी ट्रेडिङ भारतको गाडी निर्माता कम्पनी टाटा मोटसर्् लिमिटेडको नेपालका लागि एकमात्र आधिकारिक वितरक हो । पेसेन्जर भेहिकल अन्तर्गत नेपालमा टाटा मोटर्स्को प्रमुख आकर्षणमा बजारको प्रमुख मल्टी यूटीलिटी भेहिकल, सुमो गोल्ड, कम्प्याक्ट सेडान वर्गमा बजारमा उत्कृष्ट जेस्ट, नेपालको पहिलो मल्टी ड्राइभ ह्याच बोल्ट, टियागो र स्टाइलब्याक टिगोर छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप