शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन युरोप सह–संयोजक लागि पोर्चुगलबाट केसीको उम्मेद्वारी घोषणा

मङ्गलबार, ०३ असोज २०७४, १७ : ००
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौँ । गैरआबासीय नेपाली संघको आठौं  विश्व सम्मेलन लागि पोर्चुगल एनआरएनका निवर्तमान अध्यक्ष भीम केसी कमलले युरोप सहसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।

लिस्वनमा सम्पन्न संघको अधिबेशनले सर्बसहमतिमा केसीको उम्मेद्वारीलाई पारित गरेको थियो ।

गैरआवासीय नेपाली संघ पोर्चुगलका निबर्तमान अध्यक्ष केसीले युरोप सह–संयोजकको उम्मेद्वारी घोषणामा नेपाल  पूर्व आपूर्तिमन्त्रि गणेशमान पुन पनि सहभागि रहेका थिए ।  

कार्यक्रमा गैर आवासीय नेपाली संघ युरोपका संयोजक कुल आचार्य, लिस्बनका लागि अवैतनिक वाणिज्य दुत मकर हमालले केसीको समर्थन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप