शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्सालमा महिन्द्राको नयाँ शोरुम

मङ्गलबार, ०३ असोज २०७४, १७ : १०
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौँ – महिन्द्रा गाडी तथा ट्याक्टरको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड नेपालले काठमाडौँको नक्सालमा महिन्द्राको नयाँ सारुम स्थापना गरेको छ । 

कम्पनीले ग्राहकको आवश्यकता अनुसार सेवा सुविधालाई सहज वनाउन सोम स्थापना गरेको हो । नक्सालमा स्थापना भएको पिकअप सोरुमले शहरको मुख्य क्षेत्रवाटै ग्राहकलाई विश्वस्तरिय व्राण्ड एक्सपिरियेन्स प्रस्तुत गर्ने कम्पनीको भनाई छ । 

उक्त सोमबारबाट महिन्द्राका स्कार्पियो, बोलेरो क्याम्स, बोलेरो एफ बी, बीग बोलेरो, बोलेरो म्याक्सि र म्याक्सि प्लस पिकअप खरिद गर्न सकिने जनाइएको छ । अग्नि इन्कर्पोरेटेडले महिन्द्रा एण्ड महिन्द्रा गाडीका एमयुभी तथा ट्याक्टर विक्रि गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप