शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ सबैभन्दा धेरै स्थानीय तह रहेको रौतहटको पछिल्लो मत परिणाम

बुधबार, ०४ असोज २०७४, ०९ : ५२
बुधबार, ०४ असोज २०७४

रौतहट । तेस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत रौतहट जिल्लाका स्थानीय तहहरुको मतगणना जारी रहेको छ । 

यस्तो छ पछिल्लो मतपरिणाम :

१. गौर नगरपालिका
एमाले – १२१४
राजपा – १०४२
फोरम – १२२
माधव नेपालको वडा रहेको गौर नपाको वडा नम्बर २ मा राजपाका राकेश झा प्यानलसहित विजयी भएका छन् ।

२. गरुडा नगरपालिका
नेपाली काँग्रेस – १००८
एमाले – ९००
माओवादी – ७६४

३. मौलापुर नगरपालिका
माओवादी – १११४
राजपा – ३०९
फोरम – २९२
वडा नम्बर १ मा माओवादीका रामप्रवेश यादव प्यानलसहित विजयी
वडा नम्बर २ मा माओवादीका श्रीभगवान पटेल प्यानलसहित विजयी

४. चन्द्रपुर नगरपालिका
नेपाली काँग्रेस – ३०७३
एमाले – २५४०
माओवादी – २४५४

५. कटहरिया नगरपालिका
फोरम – ३३५
माओवादी – ३२९
एमाले – १५०

६. गढीमाई नगरपालिका
राजपा – ११८८
नेपाली काँग्रेस – ११३८
एमाले – ७६८

७. फतुवा विजयपुर नगरपालिका
नेपाली काँग्रेस – १०४३
माओवादी – ७९३
फोरम – ७१०
वडा नम्बर १ मा माओवादीका संजय साह प्यानलसहित विजयी

८. बौदीमाई नगरपालिका
फोरम – ६१५
माओवादी – ६०६
एमाले – ५४८

९. इशनाथ नगरपालिका
नेपाली काँग्रेस – २५८६
फोरम – १५९३
माओवादी – ७०६

१०. परोहा नगरपालिका
नेपाली काँग्रेस – २७३९
माओवादी केन्द्र – १९२२
एमाले – ४०
वडा नम्बर १ मा नेपाली काँग्रेसका शेख सैन्हुल्ला प्यानलसहित विजयी

११. देवाही–गोनाही नगरपालिका
फोरम – ४५०
नेपाली काँग्रेस – ४२९
माओवादी – १४८

१२. यमुनामाई गाउँपालिका
माओवादी – १०८
फोरम – ४७
एमाले – ४३

१३. राजदेवी नपा
नेपाली काँग्रेस – १३९
फोरम – ११९
राजपा – ६३

१४. बृन्दाबन नगरपालिका
नेपाली काँग्रेस – १२७७
माओवादी – १२०५
एमाले – ८५६

१५. राजपुर नगरपालिका
माओवादी – ४३०
फोरम लोक – ३२५
काँग्रेस – २००

१६. दुर्गा भगवती
माओवादी – २९२
काँग्रेस – २७९
राजपा – ४८

१७. गुजरा नपा
राजपा – १३०५
माओवादी – ९१०
नेपाली काँग्रेस – ६००
एमाले – ५१५

१८. माधव नारायण नपा
काँग्रेस – ४३९
राप्रपा – ४२९
माओवादी – ३५२


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप