शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटको कुन स्थानीय तहमा कसको अग्रता ? (मतपरिणामसहित)

बुधबार, ०४ असोज २०७४, १६ : ४५
बुधबार, ०४ असोज २०७४

रौतहट–  रौतहटका सबै स्थानीय तहमा मतगणना जारी रहेको छ ।  पछिल्लो मतपरिणामअनुसार  कुन तहमा कुन उम्मेदवारले कति मत पाए सूचि हेर्नुहोस्:
   
  गौर नगरपालिका
एमाले शम्भु शाह १६०१
राजपा अजय गुप्ता १५६१
फोरम ३०३
 
  गरुडा नगरपालिका
कांग्रेस १२२५
फोरम १००४
एमाले ९७२

चन्द्रपुर नगरपालिका
कांग्रेस ३४५७
एमाले ३१३१
माओवादी केन्द्र २७६२

कटहरिया नगरपालिका
              
फोरम ४७३
माओवादी ४०९
एमाले २३४

 मौलापुर नगरपालिका
माओवादी केन्द्र १८६१
फोरम ७१०
राजपा ३५१

खटुवा विजयपुर
 कांग्रेस १५८०
माओवादी केन्द्र ११४१
फोरम ६३६

गढीमाई नगरपालिका
राजपा ११८८
नेपाली कांग्रेस ११३८
एमाले ७६८

बौद्धीमाई नगरपालिका
माओवादी १०१७
फोरम १०००
एमाले ५७२

इशनाथ नगरपालिका
कांग्रेस ३४५६
फोरम लोकतान्त्रिक २९०४
माओवादी ८१०

पर्रोहा नगरपालिका 
कांग्रेस ३२०६
माओवादी केन्द्र २०२६
एमाले ८०

देवाही बोनाही नगरपालिका
फोरम १४७७
एमाले १०१२
माओवादी ७८८

राजदेवी नगरपालिका
कांग्रेस ६६७
राजपा ५४५
फोरम ५८५

बृन्दाबन नगरपालिका 
कांग्रेस १६३१
 माओवादी १३०७
एमाले ९७१

राजपुर नगरपालिका
नयाँ शक्ति ७३१
माओवादी केन्द्र ६९७
फोरम लोकतान्त्रिक ६९५


गुजरा  नरगपालिका
राजपा १४४५
माओवादी केन्द्र १०५५
एमाले ७१९

माधव नाराण नगरपालिका 
फोरम ११७३
 राजपा ९२०
राप्रपा ४२९
दुर्गा भगवती  गाउँपालिका
माओवादी केन्द्र ३४५
कांग्रेस ३१५
राजपा ५८

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप