बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

मङ्गलबार, २५ कात्तिक २०७७, २२ : ३१
मङ्गलबार, २५ कात्तिक २०७७

कञ्चनपुर । कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ६२ वर्षीय १ पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।  कञ्चनपुर बेलौरी नगरपालिका ९का पुरुषको  सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

 कडा निमोनियाका कारण यहि २१ गते जनरल आइसियुमा भर्ना गरी उपचाररत उनलाई सोही दिन कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनको शवको ब्यबस्थापन नेपाली सेनाले गर्ने श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप