शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा माओवादी केन्द्रको पहिलो विजय उत्सव (फोटोफिचर)

बुधबार, ०४ असोज २०७४, २१ : ११
बुधबार, ०४ असोज २०७४

सिरहा– सिरहाको कर्जन्हा नगरपालिकामा मेयर र उपमेयर दुवै माओवादी केन्द्रले जीत हात पार्दै विजय शुरुवात गरेको छ ।

मेयरमा गंगा पासवान र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठले जीत हात परेपछि माओवादीले बुधबार बेलुका नै विजय उत्सव निकालेको छ । २ नम्बर प्रदेशको सोमबार भएको स्थानीय तह निर्वाचनको अहिलेसम्म दुई स्थानीय तहको मात्रै अन्तिम नतिजा आएको छ ।

पहिलो जीत राजपा नेपालले धनुषाको हंसपुर नगरपालिकाबाट निकालेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप