रौतहट चन्द्रपुरमा कांग्रेसको पछि एमाले, पछिल्लो मत परिणाम यस्तो छ
बुधबार, ०४ असोज २०७४, २१ : ४५
काठमाडौं – रौतहट चन्द्रपुर नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसलाई एमालेले पछ्याइरहेको देखिन्छ ।
मेयर पदमा ४ हजार ७ सय ६१ मत ल्याएर नेपाली कांग्रेस अग्रपंक्तिमा छ,उपमेयरमा भने ४ हजार ३ सय ३० मत ल्याएको छ भने, एमाले ले सोही पदमा ३ हजार ९ सय ९२ मत पाएको छ, त्यस्तै, उपमेयरमा ४ हजार ३ सय २० मत ल्याएको छ ।
त्यस्तै, मेयरमा नै नेकपा माओवादी केन्द्रले ३ हजार ४ सय १३ मत ल्याएको छ । उपमेयरमा ३ हजार१ सय ८७ मत ल्याएको छ । त्यस्तै, राजपाले मेयरमा जम्मा ९ मत ल्याएको छ । भने,उपमेयरमा १९ मत पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी