शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सप्तरीको सप्तकोशीमा नगरपालिकामा  एमाले विजयी

बिहीबार, ०५ असोज २०७४, १२ : ३६
बिहीबार, ०५ असोज २०७४

राजविराज- सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । 

सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम शर्माले तीन हजार २९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का ध्रुव कार्कीले एक हजार ८८३ मत ल्याउनुभएको निर्वाचन अधिकृत राजेन्द्र लम्सालले बताउनुभयो । 

यसैगरी उपप्रमुखमा एमालेकै आशा चौधरीले तीन हजार २२६ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप